अक्षांशः २७०३९' देखि २७०४१' उतरी
देशान्तरः ८५०१८' देखि ८५०२१' पूर्वी
क्षेत्रफलः १५.४६ वर्गकिलोमिटर
उचाइः समुद्रि सतह देखि १२८० मी.माथी
वडा विभाजनः २२
भौगालिक अवस्थितिः
पूर्वमाः इमाडोल गा.वि.स. र हरिसिद्धि गा.वि.स.
पश्चिममाः कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका
उत्तरमाः काठमाडौं महानगरपालिका
दक्षिणमाः सैंबु गा.वि.स., सुनाकोठी गा.वि.स. र धापाखेल गा.वि.स.
सबै भन्दा ठूलो वडाः १५ नं. (२.४३ वर्गकिलोमिटर)
सबै भन्दा सानो वडाः २१ नं. (०.०९ वर्गकिलोमिटर)
तापक्रमः अधिकतम ३२० सेन्टिग्रेड देखि न्युनतम २० सेन्टिग्रेड
भू-उपयोग |
कूल क्षेत्रफल / ब्यावसायीक |
१५.४६ वर्ग किलोमिटर |
खेतीयोग्य जमीन |
७.१३ वर्ग किलोमिटर |
आवासीय |
०.६० वर्ग किलोमिटर |
ब्यवासायिक |
०.०४७ वर्ग किलोमिटर |
औद्योगिक क्षेत्र |
०.०४६ वर्ग किलोमिटर |
शैक्षिक क्षेत्र |
१.६६ वर्ग किलोमिटर |
सडक |
०.३४ वर्ग किलोमिटर |
जंगल |
०.०३ वर्ग किलोमिटर |
आवासिय |
५.१८ वर्ग किलोमिटर |
माथी |