सेवाहरु |
पेश गर्नु पर्ने आवश्यक विवरण |
कर तथा सेवा शुल्क दररेट |
लाग्ने समय |
नाता प्रमाणित
(जिवीत) |
ब्यहोरा खुलेको सम्वन्धित ब्यक्तिको विवरण
निवेदकको नागरीकताको प्रतिलिपि -१ नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि एक -१
सम्बन्धित वडा कार्यलयको फोटो प्रमाणित सहितको सक्कल सिफारीस पत्र
बाहिरी जिल्लाबाट वर्साई सर्राई गरी आएको भए बर्साई सर्राईको प्रमाण पत्र वा स्थाई बसोबास गरेको प्रमाण पेश गर्नु पर्ने । |
रु २५०/- |
निवेदन पेश भएकै दिन |
नाता प्रमाणित
(मृतक) |
निवेदकको र मृतकको नागरीकता प्रमाण पत्रको प्रतिलिपि एक -१ प्रति
मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि एक -१ प्रति
बाहिरी जिल्लाबाट वर्साई सर्राई गरी आएको भए बर्साई सर्राईको प्रमाण पत्र वा स्थाई बसोबास गरेको प्रमाण पेश गर्नु पर्ने र
र्सजमिन मुचुल्का |
रु २५/- |
वडावाट र्सजमीन भई आएपछि २ घण्टा भित्र |
जन्म प्रमाणितको |
निवेदकको नागरिकताको प्रतिलिपी १ प्रति
नाबालाकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी १
सम्बन्धित वडा कार्यालयको सिफारिस सक्कलै
नागरिकतामा जन्म मिति स्पष्ट नखुलेका भए जन्म मिति खुलेको शैक्षिक प्रमाण १ प्रति (चारित्रिक प्रमाण पत्र)
वाहिरी जिल्लावाट बर्साई सरी आएको भए वर्साई सर्राई को प्रमाणपत्र वा स्थाई वसोवास गररेका प्रमाण पत्र पेश गर्नु पर्ने छ । |
रु २५०/- |
निवेदन पेश भएकै दिन |
नागरिकता सिफारिसको लागि |
अभिभावकको नागरिकताको प्रतिलिपी १
निवेदकको उमेर खुलेको प्रमाण (चारित्रिक प्रमाणपत्र ) को प्रतिलिपी १
जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी १
वडा कार्यालयको सिफारिस
दुवै कान देखिने श्याम/श्वेत पासपोर्ट र्साईजको फोटो २
वाहिरी जिल्लाको भए वर्साई सर्राई प्रमाणपत्र/सो पनि नभए घर जग्गा प्रमाणपत्रको प्रतिलिपी र नक्शा पास प्रमाणपत्रको प्रतिलिपी अन्य प्रमाणहरू |
रु १०/-
|
वडावाट सिफारिस भई आएपछि २ घण्टा भित्र |
२०३६ साल माघ मसान्त अगाडीको विवाह प्रमाणित गर्नको लागी चाहिने आवश्यककागजातहरु |
दुलहा तथा दुलही दुवैको नागरीकताको प्रमाण पत्रको प्रतिलिपि एक/एक प्रति ।
सम्पन्धित वडा कार्यालयवाट दुलहा दुलही दुवैको फोटो टाँस भएको सक्कल सिफारीस एक -१ प्रति ।
बाहिरी जिल्लाबाट यस ललितपुर नगरमा बर्साई सरी आएको भए बर्साई सर्राई प्रमाण पत्रको प्रतिलिपि तथा यस ललितपुर उपमहानगरपालिका भित्र स्थाई बसोबास गरेको प्रमाण पेश गर्ने । सो नभए घर जग्गा प्रमाण पत्रको प्रतिलिपी र नक्सा पास प्रमाण पत्रको प्रतिलिपी ।
यस नगर क्षेत्र भित्र रहेका सरकारी वा गैर सरकारी कार्यलयहरुमा कार्यरत कर्मचारीको हकमा सम्बन्धित कार्यलयको सिफारीस । |
रु २५०/- |
निवेदन पेश भएकै दिन |
अविवाहित प्रमाणित |
निवेदन
सम्वन्धित ब्यक्तिको नागरीकताको प्रतिलिपी
फोटो २ थान
सम्वन्धित वडाको स.मु सहितको सिफारीस
यस नगर क्षेत्र भित्र रहेका सरकारी वा गैर सरकारी कार्यलयहरुमा कार्यरत कर्मचारीको |
रु २५०/- |
निवेदन पेश भएकै दिन |
उल्लेखीत सिफारीसहरु अंगेजीमा आवश्यक परेमा |
माथि उल्लेखीत कागजातहरुका साथमा निवेदन |
रु २५०/- |
निवेदन पेश भएकै दिन |
निजी क्षेत्रका विधालय संचालन तथा कक्षा थप अनुमतिको सिफारिस |
विधालय संचालनको पुर्व अनुमति पत्रको प्रतिलिपी ।
सम्वन्धित विधालय ब्यवस्थापन समितिको निर्णय प्रतिलिपी ।
सम्वन्धित विधालयको माग निवेदन ।
न.पा.मा ब्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलीपी ।
चालु आ.व. सम्म न.पा.लाई वुझाउनु पर्ने सम्पूर्ण कर वुझाएको प्रमाण ।
कामको प्रकृति अनुसार आवश्यक अन्य कागज प्रमाणहरु
पूर्व प्रा.वि हकमा पूर्व अनुमतिपत्र वाहेक उल्लेखित सवै कागजातहरु
१. पूर्व व प्राथमिक विधालय
२. प्राथमिक विधालय
३.निम्न माध्यमिक विधालय
४. माध्यमिक विधालय वा सो भन्दा माथि |
१.रु २००/-
२.रु ३००/-
३.रु ४००/-
४.रु ५००/- |
प्रकृया पुरा भएको २४ घण्टा भित्र । |