खाेिज  
 
डाउनलोड
 
 
  नगर परिचय
  ललितपुर उपमहानगरपालिका
  सांगठनिक बनोट
  कार्यकारी अधिकृतको सन्देश
  सामूदायिक विकास
  वडा प्रोफाइल
  नागिरक वडापत्र
  नक्सा
  ऐतिहासिक तथा विश्व सम्पदास्थल
  न्यूज बुलेटीन
Picture Gallery
 
नागरिक बडापत्र

     ::  प्रशासन शाखाबाट हुने कामहरू
     ::  राजश्व शाखाबाट हुने कामहरू
     ::  नक्सा पास
     ::  नक्सा नामसारी

नक्सा पास

सेवा

आवश्यक कागजपत्रहरू

लाग्ने शुल्क

लाग्ने समय

नक्शा पास नयां घर, तल्ला थप, साविक घर भत्काई नयां घर, थप घर, नयां पर्खाल, टहरा आदि

जग्गा धनी प्रमाण पत्र (लालपूर्जा)को प्रतिलिपि – १
चालु आर्थिक वर्षो मालपोत तिरेको रसिद वा तमसुकको प्रतिलिपि – १
नागरिकता प्रमाण पत्रको प्रतिलिपि – १
कित्ता नं. समेत प्रष्ट भएको नापी नक्साको सक्कल – १
पास गरिने नक्साको फोटोकपी वा ब्लू प्रिन्ट -निबेदक तथा डिजाइनरको सही छाप, हस्ताक्षर समेत हुनुपने) – ५
डिजाइनर इजाजत पत्रको प्रतिलिपिसरोकारवालाले प्रमाणित गरेको र नवीकरण समेत भएको) –१
पासपोर्ट साइजको फोटो –२
मन्जुरी लिई बनाउने भएमा,
जग्गा धनीले मन्जुरी दिएको मन्जुरीनामा सक्कल -नक्सा शाखाको रोहोवरमा सनाखत हुनु पर्नेछ)– १
मन्जुरी लिने ब्यक्तिको नागरिकता प्रतिलिपि –१
वारिस भएमा वारिसको नागरिकताको प्रतिलिपि –१
प्लीन्थ एरिया एक हजार व. फी. भन्दा बढी वा तिन तल्लाभन्दा बढी भएमा स्ट्क्चरल बिस्लेषण सहित स्ट्क्चरल डिजाइन र स्यानिटरी डिजाइनको प्रतिलिपि –२

नक्शा फारम शुल्क    ७५०/-

संरक्षित स्मारक र संरक्षण उप क्षेत्रमाःनक्शा कर ४/-
धरौटी    ५/-


अन्य क्षेत्रको लागि
नक्शा कर ६/-
धरौटी    ४/-

नक्शा पास प्रक्रिया पुरा भई सके पछिको २४ घण्टा भित्र

पुनश्चः
मन्जुरीनामा र वारिसनामा पत्रको अक्षर र औंठाको छाप कालो मसी वाट नेपाली कागजमा नै पेश गर्नु पर्नेछ ।
निवेदक मोही भएमा जग्गा धनी वा गुठीको मंजुरीनामापत्र पेश गर्नु पर्नेछ ।
नापी नक्सामा नदेखिएका तर फील्डमा देखिने बाटोहरुको सम्बन्धमा सम्वन्धित वडाबाट दिशा र चौडाइ समेत खुलाइएको सिफारीसपत्र पेश गर्नु पर्नेछ ।
नापी नक्सा र भोगचलन गरेको जग्गाको आकार प्रकार फरक भएमा सम्बन्धित वडाको भोगचलन संबन्धी सिफरिश पत्र पेश गर्नु पर्नेछ ।
साविक घर भत्काई नयां घर बनाउन नापी नक्सामा नदेखिने तर पास भएको भए पास नक्सा र पास पूर्जीको प्रतिलिपि –१
नापी नक्सामा देखिने घर भए सोको भुइं तल्लाको प्लान एक चार किल्लाको मोहडा र साइट प्लान समेतको नक्सा प्रतिलिपि –५
भत्काउने घरको फोटोहरु -संभव भएसम्म चारै मोहाडा र छाना) –१
अन्य कागजातको हकमा नयां नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नु पर्नेछ ।
तल्ला थप गर्न पेश गर्नु पर्ने आवश्यक कागजातहरु पास भएको नक्सा र पास पूर्जीको प्रतिलिपि –१
नापी नक्सामा देखिने घरको सम्वन्धमा प्रस्तावित तल्ला थप घरको नक्सा सहित साविक घरको सबै प्लान, चार किल्ला मोहोडा, सबैभन्दा अग्लो ठाउंको क्रस सेक्सन र साइट प्लान समेतको – ५
अन्य कागजातको हकमा नयां नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नु पर्नेछ ।

निर्माण सम्पन्न

पास नक्साको फोटोकपी   १
पास पूर्जीको फोटोकपी   १ 
जग्गा धनी दर्ता प्रमाणपत्र पूर्जाको फोटोकपी    –१
डिजाइनरको इजाजत पत्रको प्रमाणित प्रतिलिपी १    
पासपोर्ट र्साईजको फोटो   – २

निर्माण सम्पन्न प्रमाण पत्र तथा निवेदन दस्तुर रु ३५/-
निर्माण सम्पन्न दस्तुर ४६५/-

७ दिन भित्र    

मर्मत स्वीकृत

निवेदन (कार्यलयबाट वितरण हुने मर्मत फाराम)         –१  
जग्गाधनी पुर्जाको फोटोकपी –१
चालु आ.ब. को मालपोत रसिद     १
नागरिकता प्र.पको फोटोकपी –१  
सक्कल नापी नक्शा –१
मर्मत गर्ने घर/पर्खालको फोटो –२

नक्शा कर रु ५००/-
धरौटी रु ५००/-

३ दिन भित्र    

म्यादथप

निवेदन  १                     
पास नक्साको फोटोकपी –१
पास पुर्जिको फोटोकपी –१
जग्गाधनी पुर्जाको फोटोकपी –१
चालु आ.ब. को मालपोत रसिद –१
नागरिकता फोटोकपी –१

नक्शा पास गर्दा लिएको नक्शा करको ५ प्रतिशत

३ दिन भित्र    

डिजाईनर इजाजत वितरण

शैक्षिक योग्यता र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी  –१
प्रोपाईटर प्राविधिक नभएमा उल्लेख गर्ने ।
क बर्गको इजाजत पत्रको लागि नेपाल इन्जिनियरिङ एशोसियशनको सदस्य पत्रको प्रतिलिपी      –१

फाराम रु १००/-
क बर्ग ३०००/-
ख बर्ग २०००/-

सोही दिन

प्रतिलिपी दस्तुर

नक्शा दरखास्तवाला वा वारेस भएको खण्डमा लालपूर्जाको प्रतिलिपी    –१
दरखास्तवालाको जग्गाको सन्धियार भएको खण्डमा म्याद पत्रको प्रतिलिपी–१

नक्शा प्रति कपी रु ३०/-
अन्य कागजात प्रति कपी रु ३/-

सोही दिन

धरौटी फिर्ता

धरौटी फिर्ताको निवेदन
सक्कली धरौटी रसिद
निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपी   

निवेदन दर्ता स्वरुप रु ५/-

३ दिन भित्र

माथी

 
Copyright © Lalitpur Sub-Metropolitan City Office, Nepal 2006-2007. All Rights Reserved.
खोजी मुख्य पृष्ठ