खाेिज  
 
डाउनलोड
 
 
  नगर परिचय
  ललितपुर उपमहानगरपालिका
  सांगठनिक बनोट
  कार्यकारी अधिकृतको सन्देश
  सामूदायिक विकास
  वडा प्रोफाइल
  नागिरक वडापत्र
  नक्सा
  ऐतिहासिक तथा विश्व सम्पदास्थल
  न्यूज बुलेटीन
Picture Gallery
 
वातावरण तथा सफाइ

फोहर मैला व्यवस्थापन तथा न्यूनिकरण कार्यक्रम
ललितपुर नगर क्षेत्र भित्रका प्रत्येक घरवाट उत्पादन हुने फोहर मैलालाई न्यूनिकरण गर्न र व्यक्ति वानी व्यहोरामा परिवर्तन गरी सुधार ल्याउन व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले समुदायमा गठित विभिन्न महिला समूहहरुलाई फोहर मैला न्यूनिकरण, पुनःप्रयोग र कच्चा पदार्थको रुपमा पुनःप्रयोग 3R(Reduce, Ruse, Recycle) बारे तालिम दिई फोहर मैलाबाट कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्ने गरिएको छ । श्रोतमै फोहर छुट्टयाई जैविक फोहरवाट मल बनाउन अभिप्रेरित गर्ने उद्देश्यले विभिन्न संस्था र समूहलाई हाल ६०० थान कम्पोष्ट वीन वितरण गरी सो सम्बन्धि तालिम प्रदान गरिएको हो।
फोहर मैला व्यवस्थापन सम्बन्धि जनचेतना मूलक तालिम, गोष्ठी, सेमिनार र Public Hearin जस्ता कार्यक्रम संचालन गर्ने गरिएको छ ।
फोहरमैला व्यवस्थापन सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न प्रदर्शनी गर्ने गरिएको छ ।

दैनिक उत्पादन - ९० टन (लगभग)
दैनिक संकलन - ७० टन (लगभग)
प्रतिव्यक्ति प्रतिदिन उत्पादन - ४०० ग्राम
उप-महानगरपालिकाको वाषिर्क खर्च - २ करोड ५० लाख

साधनहरू इकाई
कन्टेनर ठूलो
कन्टेनर सानो
टि्रपर १२
ट्रयाक्टर
लोडर
जेट मेसिन ठूलो
हाते गाडा १०

 

 
Copyright © Lalitpur Sub-Metropolitan City Office, Nepal 2006-2007. All Rights Reserved.
खोजी मुख्य पृष्ठ