खाेिज  
 
डाउनलोड
 
 
  नगर परिचय
  ललितपुर उपमहानगरपालिका
  सांगठनिक बनोट
  कार्यकारी अधिकृतको सन्देश
  सामूदायिक विकास
  वडा प्रोफाइल
  नागिरक वडापत्र
  नक्सा
  ऐतिहासिक तथा विश्व सम्पदास्थल
  न्यूज बुलेटीन
Picture Gallery
 
सूचनापाटी

ललितपुर उप-महानगरपालिका कार्यालय

पदपूर्ति समितिको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०६३/९/३०)

यस ललितपुर उप-महानगरपालिका कार्यालयमा रिक्त रहेका निम्नानुसारका पदहरुमा विशेष (सिमित प्रतियोगिता), खुल्ला प्रतियोगिता र का.स.मु. बढुवाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रितपूवकको दरखास्त फारम भरी आफूले प्राप्त गरेको शैक्षिक योग्यताका प्रमाणपत्र लगायत अन्य आवश्यक प्रमाणपत्रहरुका प्रतिलिपि, ललितपुर उपमहानगरपालिका कार्यालयको राजश्व प्रशासन शाखामा बुझाएको परीक्षा दस्तुर रकमको सक्कलै रसिद संलग्न गरी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० (तिस) दिन भित्र र म्याद समाप्त भएको मितिले ७ (सात) दिन भित्र दोब्बर दस्तुर तिरी ललितपुर उप-महानगरपालिका कार्यालय, पदपूर्ति सचिवालयमा दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । न्युनतम शैक्षिक योग्यता र अन्य शर्तहरुः

विज्ञापन नं.

पद

श्रेणी

पदसंख्या

परिक्षाको किसिम

परिक्षा दस्तुर

परिक्षा कार्यक्रम

विशेष

खुला

मुल्यांकन वढुवा

०१।०६३।६४

नायब सुब्बा

सहायक स्तर पाँचौ

 

 

लिखित र अन्तरवार्ता

२००।–

२०६३।११।१९ गते ३ बजे प्रथम पत्र  २०६३।११।२० गते ३ बजे द्वितिय पत्र

०२।०६३।६४

 

 

लिखित र अन्तरवार्ता

२००।–

२०६३।११।२१ गते ३ बजे प्रथम पत्र  २०६३।११।२२ गते ३ बजे द्वितिय पत्र

०३।०६३।६४

 

 

––

––

––

०४।०६३।६४

कम्प्युटर अपरेटर (प्रा.)

सहायक स्तर पाँचौ

 

 

लिखित, प्रयोगात्मक र अन्तरवार्ता

२००।–

२०६३।११।२३ गते ३ बजे

०५।०६३।६४

 

 

ऐ. ऐ.

२००।–

२०६३।११।२४ गते ३ बजे

०६।०६३।६४

जुनियर इंजीनियर (प्रा.)

सहायक स्तर पाँचौ

 

 

लिखित र अन्तरवार्ता

२००।–

२०६३।११।२३ गते ३ बजे

०७।०६३।६४

 

 

लिखित र अन्तरवार्ता

२००।–

२०६३।११।२५ गते ३ बजे

०८।०६३।६४

 

 

 

 

 

०९।०६३।६४

ड्राफ्टमेन

सहायक स्तर पाँचौ

 

 

लिखित र अन्तरवार्ता

२००।–

२०६३।११।२३ गते ३ बजे

१०।०६३।६४

 

 

लिखित र अन्तरवार्ता

२००।–

२०६३।११।२६ गते ३ बजे

११।०६३।६४

खरिदार

सहायक स्तर चौथो

 

 

लिखित र अन्तरवार्ता

१२५।–

२०६३।११।२५ गते ३ बजे प्रथम पत्र  २०६३।११।२६ गते ३ बजे द्वितिय पत्र

१२।०६३।६४

 

 

लिखित र अन्तरवार्ता

१२५।–

२०६३।११।२७ गते ३ बजे प्रथम पत्र  २०६३।११।२८ गते ३ बजे द्वितिय पत्र

१३।०६३।६४

 

 

 

 

 

१४।०६३।६४

इलेक्ट्रीसियन

सहायक स्तर चौथो

 

 

लिखित र अन्तरवार्ता

१२५।–

२०६३।११।२९ गते ३ बजे

१५।०६३।६४

कम्प्युटर अपरेटर (प्रा.)

सहायक स्तर चौथो

 

 

लिखित, प्रयोगात्मक र अन्तरवार्ता

१२५।–

२०६३।११।२९ गते ३ बजे  

१६।०६३।६४

अ.न.मी.

सहायक स्तर चौथो

 

 

लिखित र अन्तरवार्ता

१२५।–

२०६३।११।२९ गते ३ बजे

१७।०६३।६४

मुखिया

सहायक स्तर चौथो

 

 

लिखित र अन्तरवार्ता

१००।–

२०६३।१२।१ गते ३ बजे प्रथम पत्र  २०६३।१२।२ गते ३ बजे द्वितिय पत्र

१८।०६३।६४

जनस्वास्थ्य

सहायक स्तर तृतिय

 

 

लिखित र अन्तरवार्ता

१००।–

२०६३।१२।३ गते विहान ३ बजे

१९।०६३।६४

मेकानिक्स मिस्त्री

सहायक स्तर तृतिय

 

 

अन्तरवार्ता

१००।–

२०६३।११।९ गते विहान  ९ बजे

२०।०६३।६४

जुनियर अपरेटर (प्रा.)

सहायक स्तर तृतिय

 

 

प्रयोगात्मक र अन्तरवार्ता

१००।–

२०६३।११।१४ गते प्रयोगात्मक

२१।०६३।६४

जांचकी बहिदार

सहायक स्तर द्वितिय

 

 

अन्तरवार्ता

६०।–

२०६३।११।९ गते विहान  ९ बजे

२२।०६३।६४

मेत्तर नाइके

सहायक स्तर द्वितिय

 

 

अन्तरवार्ता

६०।–

२०६३।११।१० गते विहान ९.३० बजे

२३।०६३।६४

नगर रक्षक जवान

सहायक स्तर द्वितिय

 

 

अन्तरवार्ता

६०।–

२०६३।११।१० गते विहान १० बजे

२४।०६३।६४

भारी सवारी चालक

सहायक स्तर प्रथम

 

 

प्रयोगात्मक र अन्तरवार्ता

१२५।–

२०६३।११।१४ गते प्रयोगात्मक

२५।०६३।६४

हलुका सवारी चालक

सहायक स्तर प्रथम

 

 

प्रयोगात्मक र अन्तरवार्ता

१२५।–

२०६३।११।१४ गते प्रयोगात्मक

२६।०६३।६४

पियन

सहायक स्तर प्रथम

 

 

अन्तरवार्ता

२०।–

२०६३।११।११ गते विहान  ९ बजे

२७।०६३।६४

हेल्पर

सहायक स्तर प्रथम

 

 

अन्तरवार्ता

२०।–

  २०६३।११।११ गते विहान  ९ बजे

२८।०६३।६४

सुरक्षा गार्ड

श्रेणी विहिन

 

 

अन्तरवार्ता

२०।–

२०६३।११।१२ गते विहान  ९ बजे

२९।०६३।६४

माली

सहायक स्तर प्रथम

 

 

अन्तरवार्ता

२०।–

२०६३।११।१२ गते विहान  ९ बजे

३०।०६३।६४

मेत्तर

सहायक स्तर प्रथम

१२७

 

 

अन्तरवार्ता

२०।–

२०६३।११।१३ गते देखि दिनको २० जनाको दरले विहान ९ बजे

न्युनतम शैक्षिक योग्यता र अन्य शर्तहरुः

१)     नायब सुब्बा पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र वा सो सरह उतिर्ण गरेको हुन पर्ने छ ।
२)     का.स. मुल्यांकन वढुवाको नायब सुब्बा पदका लागि स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम २२४ र २२५ बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।
३) कम्प्युटर अपरेटर सहायक स्तर पाँचौ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाण पत्र तह उतिर्ण वा प्रविणता प्रमाण पत्र तह उतिर्ण गरी कम्प्युटर सम्बन्धि विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट ६ महिनाको तालिम लिएको हुनु पर्ने छ ।
४) जुनियर्रर् इन्जनियर पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाहरुबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाण पत्र तह उतिर्ण  गरेको हुनु पर्ने छ ।
५)  ड्राफ्टमेन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाहरुबाट आर्किटेक्ट इन्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाण पत्र तह (आर्किटेक्ट) उतिर्ण गरेको हुनु पर्ने छ ।
६) खरिदार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाहरुबाट प्रवेशिका (एस.एल.सी.) वा सो सरह उतिर्ण  गारेको हुनु पर्ने छ ।
७) का.स.मुल्यांकन वढुवाको खरीदार पदका लागि स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम २२४ र २२५ बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।
८) इलेक्ट्रीसियन खरिदार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाहरुबाट सम्वन्धित विषयमा प्रवेशिका (एस.एल.सी.) उतिर्ण वा एस.एल.सी वा सो सरह उतिर्ण गरी इलेक्ट्रीक सम्बन्धि विषयमा मान्यता प्राप्त शिक्षण संस्थावाट ६ महिनाको तालिम लिएको हुनु पर्ने ।
९) कम्प्युटर अपरेटर सहायक स्तर चौथो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका -एस.एल.सी.) वा सो सरह उतिर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर सम्बन्धि ३ महिनाको तालिम लिएको हुनु पर्ने ।
१०)    अनमी पदका लागि मान्यता प्राप्त शिक्षण संस्थावाट प्रवेशिका (एस.एल.सी.) उतिर्ण गरी अनमी उतिर्ण गरेको हुनुपर्नेछ ।
११) मेकानिक्स मिस्त्रि पदका लागि मान्यता प्राप्त शिक्षण संस्थावाट दशम कक्षा उतिर्ण गरी सम्वन्धित विषयमा तालिम प्राप्त गरेको हुनु पर्ने छ ।
१२) मुखिया पदका लागि मान्यता प्राप्त शिक्षण संस्थावाट दशम कक्षा उतिर्ण गरेको हुनु पर्नेछ ।
१३) सवारी चालक पदको लागि सम्वन्धित भारी/हलुका सवारी चालक अनुमति पत्र प्राप्त भएको हुनु पर्नेछ ।
१४) नगर रक्षक जवानको लागि आठ कक्षा उतिर्ण गरी शारिरिक रुपमा त्दुरुस्त भएको हुनु पर्ने छ ।
१५) जनस्वास्थ्य कार्यकर्ताको लागि दशम कक्षा उतिर्ण गरी सम्वन्धित विषयको तालिम प्राप्त भएको हुनुपर्ने छ ।
१६)    सुरक्षा गार्ड, मेत्तर, माली, हेल्पर र  पियनका लागि साधारण लेखपढ गर्न जान्ने हुनु पर्ने छ ।
१७) विज्ञापन अनुसारका पदहरुका लागि आवश्यक पर्ने दरखास्त फाराम यस उप-महानगरपालिकावाट रु. १० तिरी प्राप्त गर्न सकिने छ ।
८)विज्ञापन अनुसार पदहरुको पाठ्यक्रम लोक सेवा आयोगको उक्त पदहरुको पाठ्यक्रममा स्थानीय स्वायत्व शासन ऐन र नियमावली पनि समावेश गरिएको छ

माथी

 
Copyright © Lalitpur Sub-Metropolitan City Office, Nepal 2006-2007. All Rights Reserved.
खोजी मुख्य पृष्ठ